उत्पत्ति 6:19 - पवित्र बाइबल19 अनि आफूसँग प्रत्येक जोडी जीवित प्राणी जहाज भित्र लानु, ती जीवित प्राणीहरू सबै भाले-पोथीको जोडी होस् र तिनीहरू पनि तिमीहरूसितै बाँचिरहुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 सबै जीवित प्राणीमध्ये हरेक जातका भाले र पोथी दुई-दुई गरी जहाजमा ले, र तिनीहरू पनि तँसँग बाँचिरहून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19-20 हरथरीका पशु-पंक्षीहरूलाई जीवित राख्न भाले र पोथी गरी एक-एक जोडी तँसँग जहाजमा लानू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तँसित जीवित रहनलाई आफूसितै भाले र पोथी गरेर सबै जीवित प्राणीहरूका एक-एक जोडीलाई जहाजभित्र लैजानू। Viz kapitola |