उत्पत्ति 6:18 - पवित्र बाइबल18 तर म तँसँग एउटा करार गर्नेछु। जहाज भित्र पस्दा तैंले आफूसँग आफ्नो छोराहरू, पत्नी, अनि बुहारीहरू लानु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर तँसँगचाहिँ म आफ्नो करार स्थापित गर्नेछु। तँ तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरूसमेत जहाजमा आउनेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तर तँसँग म एउटा करार बाँध्नेछु। आफ्नी स्वास्नी र छोरा-बुहारीहरू सँगै लिएर तँ भित्र जानू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर तँसितचाहिँ म मेरो करार स्थापित गर्नेछु; अनि तँ जहाजभित्र पस्नेछस्—तँ र तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरू पनि। Viz kapitola |