उत्पत्ति 6:17 - पवित्र बाइबल17 “मेरो भागमा म यस धर्तीका सबै प्राणीहरूको सर्वनाश पार्न खतरनाक बाढी ल्याइरहेको छु। सजीव वस्तुहरू मर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्वीमा जलप्रलय ल्याउनेछु, र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सबै जिउँदा प्राणीहरूलाई नाश पार्न म पृथ्वीमा जलप्रलय ल्याउनेछु। पृथ्वीमा भएका सबै थोक र प्राणी मर्नेछन्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 म आकाशमुनि भएका सम्पूर्ण प्राणीहरू, जीवनको सास हुने प्रत्येक प्राणीलाई नाश गर्नका निम्ति पृथ्वीमा जलप्रलय ल्याउनेछु। पृथ्वीमा भएको प्रत्येक चीज नष्ट हुनेछ। Viz kapitola |