Online Bible

- Reklamy -




उत्पत्ति 6:16 - पवित्र बाइबल

16 त्यसमा छाना लगाउनु। तब छानाको एक हात तल झ्याल बनाउँनु। त्यस जहाजको एकापट्टी एउटा ढोका राख्नु र त्यसमा पहिलो, दोस्रो र तेस्रो तला बनाउनु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 जहाजमा उज्‍यालो आओस्‌ भनेर त्‍यो मास्‍तिर माथिबाट एक हात छोड़ेर टुङ्ग्याउनू। जहाजको ढोका त्‍यसको एकापट्टि राख्‍नू। पहिलो, दोस्रो र तेस्रो तला भएको त्‍यो बनाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 जहाजमा छाना हाल्‍नू र छाना र छेउका भित्ताबीच ४४ सेन्‍टिमिटर ठाउँ छोडिदिनू। त्‍यो तीनतले बनाउनू र एकापट्टि ढोका राख्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसको छानो बनाउनू र छानामुनि वरिपरि एक क्यूबिट खुल्‍ला छोड्नु। जहाजको एक छेउमा एउटा ढोका राख्नू र, तल्‍लो, बीचको र माथिल्‍लो तला भएको बनाउनू।

Viz kapitola kopírovat




उत्पत्ति 6:16

Následuj nás:

Reklamy


Reklamy