उत्पत्ति 6:15 - पवित्र बाइबल15 “त्यो जहाज 300 हात लामो, 50 हात चौंडा र 30 हात अल्गो बनाउनु र Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तैंले त्यो यसरी बनाउनू: जहाजको लमाइ एक सय चालीस मिटर, चौड़ाइ तेईस मिटर र उचाइ चौध मिटरको होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यसलाई १३३ मिटर लामो, २२ मिटर चौडा र १३ मिटर अग्लो बनाउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तैँले त्यसलाई यसरी बनाउनू—त्यो जहाज तीन सय क्यूबिट लामो, पचास क्यूबिट चौडा र तीस क्यूबिट अल्गो होस्। Viz kapitola |