उत्पत्ति 6:14 - पवित्र बाइबल14 तैंले गोपेर काठको एउटा जहाज बनाउनु र त्यसमा कोठाहरू बनाउनु र त्यसको भित्र र बाहिर पट्टी अलकत्राले लिप्नु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तैंले गोपेर काठको एउटा जहाज बनाउनू। जहाजमा कोठा-कोठा बनाउनू र त्यसलाई भित्र-बाहिर अलकत्राले लिप्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तैँले आफ्नो लागि असल काठको एउटा ठूलो जहाज बनाउनू, त्यसमा कोठा-कोठा बनाएर भित्र-बाहिर दुवैपट्टि अलकत्राले पोत्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण तैँले आफ्नो निम्ति गोपेर काठको एउटा जहाज बनाउनू; अनि त्यसमा कोठाहरू बनाएर त्यसलाई भित्र र बाहिर अलकत्रले लिप्नू। Viz kapitola |