उत्पत्ति 6:11 - पवित्र बाइबल11 परमेश्वरको नजरमा पृथ्वी भ्रष्ट थियो। मानिसहरूले पृथ्वीमा हिंसा ब्याप्त पारेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर अरू सबै भने परमेश्वरको दृष्टिमा दुष्ट थिए अनि हिँसा जहीँ-तहीँ फैलिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको, र हिंसाले भरिएको थियो। Viz kapitola |