उत्पत्ति 50:8 - पवित्र बाइबल8 तिनीसित आफ्ना सबै दाज्यू-भाइहरू अनि तिनका बाबुका समस्त परिवारका मानिसहरू गए। गोशेन भूमिमा खाली नानीहरू र पशुहरू मात्र थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 साथै योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए। केवल तिनीहरूका बालबच्चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोड़िएर रहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 योसेफका परिवार, दाजुभाइहरू र याकूबको परिवारका अरू मानिसहरू पनि तिनीसित गए। खालि तिनीहरूका स-साना छोरा-छोरीहरू, भेडा-बाख्रा र गाई-गोरुहरू गोशेनमा रहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसबाहेक योसेफका घरानाका सबै सदस्यहरू, तिनका दाजुभाइहरू र तिनका पिताका सबै घराना पनि गए। गोशेनमा बालबच्चाहरू, बगालहरू र बथानहरू मात्र छोडिए। Viz kapitola |