उत्पत्ति 50:7 - पवित्र बाइबल7 यसकारण यूसुफ आफ्नो बाबुको अन्तिम संस्कार गर्न गए। फिरऊनका अधिकारीहरू, फिरऊनका अग्रजहरू अनि मिश्रका अग्रजहरू समस्त यूसुफसित गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यसैले आफ्ना बुबालाई गाड्न योसेफ गए। तिनका साथमा फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिश्रका सबै मुख्य मानिसहरू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 योसेफ बुबालाई गाड्न गए। राजाका सबै भारदारहरू, राजदरबारका मुख्य मानिसहरू र मिश्रदेशमा सबै ठूला-ठालुहरू योसेफसित गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण योसेफ आफ्ना पितालाई गाड्न गए। फारोका सबै राजकर्मचारीहरू—अर्थात् सभाका प्रधानहरू र इजिप्टका सबै सम्मानित व्यक्तिहरू तिनीसित गए। Viz kapitola |