उत्पत्ति 50:25 - पवित्र बाइबल25 तब यूसुफले मानिसहरूलाई एउटा प्रतिज्ञा गर्नु लगाए। उनले भने, “जब परमेश्वरले तिमीहरूलाई त्यो नयाँ भूमिमा लानु हुनेछ त्यस बेला मेरा अस्थिहरू तिमीहरूसित लिएर जानेछौं भनी प्रतिज्ञा गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 अनि योसेफले इस्राएलका सन्तानलाई शपथ खान लाएर भने, “परमेश्वरले तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र त्यो बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यसपछि योसेफले आफ्ना मानिसहरूलाई शपथ खान लाए। उनले भने, “परमेश्वरले तिमीहरूलाई त्यस देशमा लैजानुहुँदा मेरो लाश पनि लिएर जानेछौ भनी मसँग प्रतिज्ञा गर।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 अनि योसेफले इस्राएलका छोराहरूलाई शपथ खान लगाएर भने, “परमेश्वर निश्चय तिमीहरूको सहायताका लागि आउनुहुनेछ, र तिमीहरूले मेरा हड्डीहरू यस ठाउँबाट माथि लैजानू।” Viz kapitola |