उत्पत्ति 50:23 - पवित्र बाइबल23 यूसुफकै जीवन कालमा एप्रैमको छोरा-छोरी तथा नाति-नातिनीहरू जन्मेका थिए। अनि तिनको छोरो मनश्शेबाट छोरो जन्मियो जसको नाउँ माकीर थियो। यूसुफ माकीरका नानीहरूको मुख हेर्न बाँचिरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 योसेफले एफ्राइमको पनातिसम्म पनि देखे। मनश्शेका छोरा माकीरका भर्खर जन्मेका बालबच्चा पनि योसेफकै घुँड़ामा राखिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 एफ्राइमका छोरा-छोरी, नाति-नातिनीहरू पनि उनले देखे। मनश्शेको छोरो माकीरका छोरा-छोरीहरू पनि परिवारमा थपिञ्जेलसम्म उनी बाँचिरहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनले एफ्राइमका छोराछोरीहरूका तेस्रो पुस्तासम्मलाई देखे। मनश्शेका छोरा माकीरका छोराछोरीहरूलाई पनि तिनले काखमा लिए, जसलाई तिनले आफ्नै ठान्दथे। Viz kapitola |