Online Bible

- Reklamy -




उत्पत्ति 50:21 - पवित्र बाइबल

21 यसर्थ तिमीहरू नडराओ। म तिमीहरू र तिमीहरूका नानीहरूको हेरचाह गर्नेछु।” यसरी यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई राम्रा कुराहरू भने। यसले दाज्यू-भाइहरूले धेरै शान्ति पाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यसकारण नडराओ, तिमीहरूलाई तिमीहरूका बालबच्‍चासमेत म पालनपोषण गर्नेछु।” यसरी तिनले उनीहरूलाई ढाड़स र सान्‍त्‍वना दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तिमीहरू डराउने केही काम छैन। म तिम्रा र तिम्रा छोरा-छोरीहरूको हेरचाह गर्नेछु।” यसरी योसेफले दयाको शब्‍द बोलेर तिनीहरूलाई ढाडस दिए। ती शब्‍दले तिनीहरूको हृदय छोयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यसकारण अब नडराओ; म तिमीहरू र तिमीहरूका बालबच्‍चाहरूको पालनपोषण गर्नेछु।” अनि तिनले उनीहरूलाई फेरि आश्‍वासन दिए, र उनीहरूसित दयालु भएर कुराकानी गरे।

Viz kapitola kopírovat




उत्पत्ति 50:21

Následuj nás:

Reklamy


Reklamy