उत्पत्ति 50:19 - पवित्र बाइबल19 तब यूसुफले तिनीहरूलाई भने, “नडराओ। म परमेश्वर होइन। तिमीहरूलाई दण्ड दिने मेरो कुनै अधिकार छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तर योसेफले उनीहरूलाई भने, “नडराओ, के म परमेश्वरको स्थानमा छु र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 योसेफले तिनीहरूलाई भने, “नडराओ, म परमेश्वरको स्थानमा छैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर योसेफले उनीहरूलाई भने, “नडराओ; के म परमेश्वरको स्थानमा छु र? Viz kapitola |