उत्पत्ति 50:18 - पवित्र बाइबल18 तिनका दाज्यू-भाइहरू तिनीकहाँ गए अनि तिनी अघि निहुरिएर भने, “हामी तपाईंका दास हुनेछौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिनका दाजुहरू पनि आएर तिनका सामुन्ने घोप्टो परेर भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तब तिनका दाजुभाइहरू आफैं गएर तिनको अघि शिर निहुराएर भने, “हामी तपाईंका कमाराहरू यहाँ तपाईंको अघि हाजिर छौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब तिनका दाजुभाइहरू तिनीकहाँ आएर तिनको अगि घोप्टो परेर भने, “हामी तपाईंका दासहरू हौँ।” Viz kapitola |