उत्पत्ति 50:16 - पवित्र बाइबल16 यसर्थ उसका दाज्यू-भाइहरूले उसलाई यो संदेश पठाए, “तिम्रो बुबा मर्नु अघि उहाँ आफैंले यो संदेश तिमीलाई दिनु भनी हामीलाई भन्नु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्दा अघि तपाईंका बुबाले यस्तो आज्ञा दिनुभएको थियो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यसकारण तिनीहरूले योसेफलाई यस्तो खबर पठाए, “हाम्रा बुबाले मर्नुभन्दा अघि तपाईंलाई यसो भन्नुभएको थियो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण उनीहरूले योसेफकहाँ यसो भनेर खबर पठाए, “तपाईंका पिताले आफ्नो मृत्यु हुनुभन्दा अगि यस्तो आदेश दिनुभएको छ: Viz kapitola |