Online Bible

- Reklamy -




उत्पत्ति 50:14 - पवित्र बाइबल

14 आफ्नो बुबाको मृत शरीर गाडे पछि यूसुफ सबै मानिसहरूसँगै मिश्र फर्किए जो तिनीसँग गएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 आफ्‍ना बुबालाई गाड़िसकेपछि आफ्‍ना दाजुभाइहरू र आफ्‍ना बुबालाई गाड्‌न तिनीसँग गएका सबैका साथमा योसेफ मिश्रमा फर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 बुबालाई गाडिसकेपछि योसेफ आफ्‍ना दाजुभाइहरू र उनीसित गएका मलामीलाई साथमा लिई मिश्रमा फर्के।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 आफ्ना पितालाई गाडेपछि योसेफ तिनका दाजुभाइहरू र तिनका पितालाई गाड्न गएका अरू सबैसित इजिप्टमा फर्किए।

Viz kapitola kopírovat




उत्पत्ति 50:14

Následuj nás:

Reklamy


Reklamy