उत्पत्ति 50:13 - पवित्र बाइबल13 तिनीहरूले बुबाको मृत शरीर कनान देशमा ल्याए अनि उसलाई त्यस ओडारमा गाडे जो मकपेला क्षेत्रमा छ अनि जसलाई अब्राहामद्वारा माम्रे नजिक हित्ती, एप्रोनबाट आफ्नो चिहानको लागि उपयोग गर्न किनिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनका छोराहरूले तिनलाई कनानसम्मै पुर्याए, र हित्ती एप्रोनसँग खेतसमेत अब्राहामले चिहान बनाउनलाई किनेको ओड़ार, अर्थात् मम्रेनेरको मक्पेलाको खेतमा भएको ओड़ारमा तिनलाई गाड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनीहरूले उनको लाश कनानमा लगे र मम्रेको पूर्वमा अब्राहामले चिहान बनाउन एप्रोन हित्तीदेखि किनेको खेतमा भएको मक्पेलाको ओडारमा गाडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरूले उनलाई कनानमा पुर्याए र मम्रेको छेउमा मक्पेलाको खेतमा भएको ओडारमा गाडे, जुन अब्राहामले हित्ती एप्रोनबाट चिहान घारीको रूपमा खेतसितै किनेका थिए। Viz kapitola |