Online Bible

- Reklamy -




उत्पत्ति 50:11 - पवित्र बाइबल

11 जब कनान देशका मानिसहरू जो त्यस आताद खलामा थिए, तिनीहरूले भने, “मिश्र देशवासीहरू कति गहिरो शोक पालन गरिरहेका छन्।” यसर्थ तिनीहरूले त्यस भूमिको नाउँ हाबिल-मिश्रइम राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यस देशका बासिन्‍दा कनानीहरूले आतादको खलामा गरेको विलाप देखेर भने, “यो त मिश्रीहरूको ठूलो विलाप रहेछ।” यसकारण यर्दननेरको त्‍यस ठाउँको नाउँ हाबिल-मिश्रइम राखियो। त्‍यो यर्दन पारिपट्टि छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 कनानबासीहरूले तिनीहरूलाई आतादमा विलाप गरेको देखेर भने, “यी मिश्रीहरूले कति धेरै विलाप गरिरहेका छन्!” त्‍यसकारण त्‍यस ठाउँको नाम हाबिल-मिश्रइम राखियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जब त्यहाँ बस्‍ने कनानीहरूले आतादको खलोमा गरिएको शोक देखे, तिनीहरूले भने, “इजिप्टियनहरूले ठूलो शोक मनाइरहेका छन्।” त्यसैकारण यर्दनको नजिकको त्यस ठाउँलाई हाबिल-मिश्रइम भनिन्छ।

Viz kapitola kopírovat




उत्पत्ति 50:11

Následuj nás:

Reklamy


Reklamy