उत्पत्ति 50:1 - पवित्र बाइबल1 जब याकूबको मृत्यु भयो यूसुफ खुबै दुःखी भए। तिनले आफ्नो बाबुलाई अँगाले हालेर रूदै म्वाई खाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 योसेफ आफ्ना बुबामाथि घोप्टो परेर रोए, र तिनलाई म्वाइँ खाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 योसेफले आफ्ना बुबामाथि घोप्टो परेर रुन र बुबाको मोहोडामा म्वाइँ खान लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 योसेफ आफ्ना पितालाई अँगालो हालेर धेरै बेर रोए, र उनलाई म्वाइँ खाए। Viz kapitola |