उत्पत्ति 5:6 - पवित्र बाइबल6 जब सेत 105 बर्षको भए तब उनको एउटा छोरो जन्मियो जसको नाउँ उनले एनोश राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 शेतको उमेर एक सय पाँच वर्षको हुँदा उनको छोरो एनोश जन्म्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 शेत १०५ वर्ष उमेरको हुँदा उनका एउटा छोरो एनोश जन्मे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 शेतको उमेर 105 वर्षको हुँदा, तिनी एनोशका पिता भए। Viz kapitola |