उत्पत्ति 5:32 - पवित्र बाइबल32 नूह 500 बर्ष पुगेपछि उनको शेम, हाम र येपेत नाउँ भएका छोराहरू जन्मे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 नोआ पाँच सय वर्षका हुँदा उनको छोराहरू शेम, हाम र येपेत जन्मे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 नोआको उमेर ५०० वर्ष पुगेपछि उनका तीन छोराहरू शेम, हाम र येपेत जन्मिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 नोआ 500 वर्ष पुगेपछि तिनी शेम, हाम र येपेतका पिता भए। Viz kapitola |