उत्पत्ति 5:3 - पवित्र बाइबल3 जब आदम 130 बर्षको वृद्ध भएका थिए, तिनको फेरि अर्को एउटा छोरो जन्मियो र उनले छोरोको नाउँ सेत राख्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 आदमको उमेर एक सय तीस वर्षको हुँदा उनको आफ्नै प्रतिरूपमा एउटा छोरो जन्म्यो। उनले त्यसको नाउँ शेत राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 आदमको उमेर १३० वर्ष हुँदा उसको एउटा छोरो जन्म्यो, जो हेर्दा ऊनीजस्तै थियो र त्यसको नाम उसले शेत राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 आदम 130 वर्षको हुँदा, तिनीजस्तै तिनको आफ्नै स्वरूपमा एउटा छोरा भयो, र तिनले त्यसको नाम शेत राखे। Viz kapitola |