Online Bible

- Reklamy -




उत्पत्ति 5:29 - पवित्र बाइबल

29 उनले आफ्नो छोरोको नाउँ नूह राखे। उनले भने, “यसले हाम्रो काममा विश्राम देओस्। परमेश्वरले भूमिलाई श्राप दिनु भएकोले हामी खेतीको लागि कठिन परिश्रम गर्छौ। तर नूहले हामीलाई विश्राम दिनु हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 उनले यसो भनेर उसको नाउँ नोआ राखे, “परमप्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम र परिश्रममा यसले हामीलाई शान्‍ति दिनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 र उनले भने, “जुन भूमिलाई परमेश्‍वरले सराप दिनुभयो, त्‍यही भूमिदेखि यस बालकले हामीलाई हाम्रो कडा परिश्रमबाट आराम दिनेछ।” यसकारण उनले त्‍यसको नाम नोआ राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 अनि तिनले यसो भनेर त्यसको नाम नोआ राखे, “याहवेहले श्राप दिनुभएको भूमिमा हाम्रा हातले गरेको काम र कष्‍टदायक परिश्रममा यसले हामीलाई सान्त्वना दिनेछ।”

Viz kapitola kopírovat




उत्पत्ति 5:29

Následuj nás:

Reklamy


Reklamy