उत्पत्ति 5:27 - पवित्र बाइबल27 यसर्थ मतूशेलह 969 बर्ष सम्म बाँचे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 मतूशेलहको जम्मा उमेर नौ सय उनन्सत्तरी वर्ष भएको थियो। अनि उनी मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 र उनी ९६९ को उमेरमा मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 मतूशेलह जम्मा 969 वर्षसम्म बाँचे; अनि तिनी मरे। Viz kapitola |