उत्पत्ति 5:24 - पवित्र बाइबल24 एक दिन हनोक परमेश्वरसित हिंडिरहेको समयमा हनोक हराए। परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 हनोक परमेश्वरको साथसाथ हिँड्थे। अनि उनी अलप भए, किनभने परमेश्वरले उनलाई उठाइलानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 उनले आफ्नो जीवन परमेश्वरको साथमा बिताए। त्यसपछि उनी देखिएनन् किनभने परमेश्वरले उनलाई उठाई लैजानुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 हनोक परमेश्वरसित विश्वासयोग्य भएर बाँचे। अनि तिनी अलप भए; किनकि परमेश्वरले तिनलाई उठाइलैजानुभयो। Viz kapitola |