उत्पत्ति 5:22 - पवित्र बाइबल22 मतूशेलह जन्मेपछि हनोक 300 बर्ष सम्म परमेश्वरको पछि-पछि हिंडिरहे। यस अवधिमा उसको अरू छोरा-छोरीहरू जन्मे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 मतूशेलह जन्मेपछि हनोक तीन सय वर्षसम्म परमेश्वरको साथसाथ हिँड्दैरहे। उनका अरू छोराछोरीहरू जन्मे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यसपछि उनले अरू ३०० वर्षसम्म परमेश्वरको साथमा जीवन बिताए र उसका अरू छोरा-छोरीहरू जन्मे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 अनि तिनी मतूशेलहका पिता भएपछि हनोक परमेश्वरसित 300 वर्ष विश्वासयोग्य भएर बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। Viz kapitola |