उत्पत्ति 5:21 - पवित्र बाइबल21 जब हनोक 65 बर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ मतूशेलह राखियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 हनोकको उमेर पैँसट्ठी वर्षको हुँदा उनको छोरो मतूशेलह जन्म्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 हनोक ६५ वर्ष पुग्दा उनको एउटा छोरो मतूशेलह जन्म्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 हनोकको उमेर 65 वर्षको हुँदा, तिनी मतूशेलहका पिता भए। Viz kapitola |