Online Bible

- Reklamy -




उत्पत्ति 5:12 - पवित्र बाइबल

12 केनान 70 बर्ष पुगेपछि उसको एउटा छोरा जन्मियो, उनले छोरोको नाउँ महलेल राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 केनानको उमेर सत्तरी वर्षको हुँदा उनको छोरो महलालेल जन्म्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 कनान ७० वर्षको हुँदा उनको एउटा छोरा महलालेल जन्‍मे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 केनानको उमेर 70 वर्षको हुँदा, तिनी महलालेलका पिता भए।

Viz kapitola kopírovat




उत्पत्ति 5:12

Následuj nás:

Reklamy


Reklamy