उत्पत्ति 5:10 - पवित्र बाइबल10 केनान जन्मेपछि एनोश 815 बर्ष सम्म बाँचे। यो समयमा एनोशका अरू छोरा-छोरीहरू पनि जन्मे Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 केनान जन्मेपछि एनोश आठ सय पन्ध्र वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसपछि उनी अरू ८१५ वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि तिनी केनानका पिता भएपछि, एनोश 815 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी भए। Viz kapitola |