Online Bible

- Reklamy -




उत्पत्ति 5:1 - पवित्र बाइबल

1 आदमको परिवारको विषयमा लेखिएको इतिहास यही हो। परमेश्वरले मानिसको सृष्टि गर्दा आफ्नै प्रतिरुपमा मानिसजातिको सृष्टि गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 आदमको लिखित वंश-विवरण यही हो। परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले उनलाई आफ्‍नै स्‍वरूपमा बनाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 आदमको वंशको सूची यस्‍तो छ। (परमेश्‍वरले मानिसजातिलाई सृष्‍टि गर्नुहुँदा आफ्‍नै रूपमा बनाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 आदमको वंशको विवरण यही हो: जब परमेश्‍वरले मानिस जातिलाई सृष्‍टि गर्नुभयो, तब उहाँले तिनलाई परमेश्‍वरको स्वरूपमा बनाउनुभयो।

Viz kapitola kopírovat




उत्पत्ति 5:1

Následuj nás:

Reklamy


Reklamy