Online Bible

- Reklamy -




उत्पत्ति 49:8 - पवित्र बाइबल

8 “हे यहूदा, तेरा दाज्यू-भाइहरूले तेरो प्रशंसा गर्नेछन्। तैंले तेरा शत्रुहरूलाई ध्वंश पार्नेछस्। तेरा दाज्यू-भाइहरू तेरो अघि नतमस्तक हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 ए यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन्, तेरो हातले तेरा शत्रुहरूका गर्दन पक्रनेछ, तेरै बुबाका छोराहरू तेरो सामुन्‍ने निहुरिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन्। तेरा शत्रुहरूलाई तैँले घोक्रो अँठ्याएर राख्‍नेछस्, तेरा दाजुभाइले तँलाई ढोग्‍नेछन्,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “यहूदा, तेरा दाजुभाइहरूले तँलाई प्रशंसा गर्नेछन्; तेरो हात तेरा शत्रुहरूको गर्दनमा हुनेछ; तेरा पिताका छोराहरूले तँलाई दण्डवत् गर्नेछन्।

Viz kapitola kopírovat




उत्पत्ति 49:8

Následuj nás:

Reklamy


Reklamy