उत्पत्ति 49:7 - पवित्र बाइबल7 तिनीहरूलाई रिसको सराप परेको छ किनभने यो साह्रै उग्र हुन्छ। जब तिनीहरू रिसले बौलाहा भए, तिनीहरू साह्रै निर्दयी भए। तिनीहरू याकूबको भूमिमा आफ्नो अंश पाउने छैनन्। तिनीहरू याकूबको भूमिमा छरपस्ट हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूको रीसमाथि श्राप परोस्, किनभने त्यो भयानक छ, र तिनीहरूका क्रोधमाथि, किनकि त्यो निष्ठुर छ। तिनीहरूलाई म याकूबमा छिन्न-भिन्न पार्नेछु, र इस्राएलमा तितरबितर पार्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूको रिसमाथि सराप परोस् किनभने त्यो डरलाग्दो छ, तिनीहरूको क्रोधमाथि सराप परोस् किनभने त्यो औधी निठुर छ। तिनीहरूलाई म सारा इस्राएलमा छरपष्ट पार्नेछु र तिनीहरूको बीचमा तितर-बितर पार्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूको यति डरलाग्दो रिस, तिनीहरूको निष्ठुर क्रोधमाथि श्राप परोस्! म तिनीहरूलाई याकोबमा छरपस्ट पार्नेछु, र इस्राएलमा तितरबितर पार्नेछु। Viz kapitola |