उत्पत्ति 49:6 - पवित्र बाइबल6 तिनीहरूको दुष्ट योजनामा म भाग लिनु चाहँदिनँ अनि तिनीहरूको सभामा उपस्थित हुनु चाहँदिन किनभने तिनीहरू आफू रिसाउँदा मानिसहरू मार्छन्। अनि आफ्नो आनन्दका लागि तिनीहरू प्राणीहरूलाई दुःख दिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको सङ्गतमा नलाग्, किनकि आफ्नो रीसमा तिनीहरूले मानिसहरूलाई मारेका छन्, तिनीहरूले आफूखुशी गरेर गोरुहरूका ढोड़नसा काटेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरूको गुप्त बातचित र सभामा म बस्नेछैनँ किनभने तिनीहरूले रिसमा मानिस मारे र खेलवाड गरेर गोरुहरूलाई घाइते बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 म तिनीहरूको सभामा नपसूँ, म तिनीहरूका परिषद्मा सामेल नबनूँ; किनकि तिनीहरूले रिसमा मानिसहरू मारेका छन्। अनि खेलवाड गरेर गोरुहरूका ढोडनसा काटेका छन्। Viz kapitola |