Online Bible

- Reklamy -




उत्पत्ति 49:5 - पवित्र बाइबल

5 “शिमोन र लेवी दाज्यू-भाइ हुन्। तिनीहरू आफ्नो तरवार लिएर खेल्न रूचाउँछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 शिमियोन र लेवी दाजुभाइ हुन्, तिनका तरवार नै उपद्रवका हतियार हुन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 “शिमियोन र लेवी दाजुभाइ हुन्, हिँसा गर्नलाई तिनीहरूले आफ्‍ना हतियार चलाउँदछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “शिमियोन र लेवी दाजुभाइहरू हुन्; तिनीहरूका तरवारहरू हिंसाका हतियारहरू हुन्।

Viz kapitola kopírovat




उत्पत्ति 49:5

Následuj nás:

Reklamy


Reklamy