Online Bible

- Reklamy -




उत्पत्ति 49:33 - पवित्र बाइबल

33 आफ्ना छोराहरूसित कुरा गरिसके पछि याकूबले आफनो खुट्टा ओछ्यानमा राखे अनि अन्तिम सास फेरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 छोराहरूलाई यो आज्ञा दिइसकेपछि याकूबले आफ्‍ना खुट्टा ओछ्यानमा पसारेर आफ्‍नो प्राण त्‍यागे, र आफ्‍ना पिता-पुर्खाहरूसँग मिल्‍न गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 छोराहरूलाई सबै कुरा भनिसकेपछि उनी पलङ्गमा सोझो भएर तेर्सिएर मरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 अनि याकोबले आफ्ना छोराहरूलाई निर्देशन दिइसकेपछि उनले आफ्ना खुट्टा पलङमा पसारेर आफ्नो अन्तिम सास फेरे। यसरी उनी आफ्ना मानिससित मिल्न गए।

Viz kapitola kopírovat




उत्पत्ति 49:33

Následuj nás:

Reklamy


Reklamy