उत्पत्ति 49:31 - पवित्र बाइबल31 त्यही ओडार हो जहाँ अब्राहाम र उसको स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी पत्नी रिबेकालाई पनि त्यस ओडारमा गाडिएको थियो। मैले मेरी पत्नी लेआलाई पनि त्यहाँ गाडेँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 त्यहीँ नै उनीहरूले अब्राहाम र तिनकी पत्नी सारालाई गाड़ेका थिए। र त्यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्नी रिबेकालाई पनि गाड़ेका थिए। त्यहीँ नै मैले लेआलाई गाडें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 अब्राहाम र तिनकी स्वास्नी सारा त्यहीँ गाडिएका छन्। त्यहीँ इसहाक र तिनकी स्वास्नी रिबेका गाडिएका छन् र मैले लेआलाई त्यहीँ गाडें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 त्यहीँ नै अब्राहाम र तिनकी पत्नी सारा गाडिए; त्यहीँ इसहाक र तिनकी पत्नी रिबेका गाडिए; र त्यहीँ नै मैले लेआलाई गाडेँ। Viz kapitola |