Online Bible

- Reklamy -




उत्पत्ति 49:30 - पवित्र बाइबल

30 कनानमा माम्रेको छेउ मकपेलाको मैदानमा भएको ओडार यही हो। यो त्यो ओडार हो जसलाई मेरा बुबा अब्राहामले एप्रोन हित्तीबाट इलाकासमेत आफ्नो गाड्ने चिहानको लागि किनेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 अर्थात्‌ कनान देशमा मम्रेनेरको मक्‍पेलाको खेतमा भएको ओड़ार, जो अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 त्‍यो ओडार कनान देशमा मम्रेको पूर्वपट्टि मक्‍पेलामा छ। त्‍यो ठाउँ अब्राहामले चिहान बनाउन एप्रोनबाट किनेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 जुन ओडारचाहिँ कनानमा मम्रेको छेउमा मक्पेलाको खेतमा छ। अनि त्यो ठाउँ अब्राहामले हित्ती एप्रोनबाट चिहान घारीको रूपमा खेतसमेत किनेका थिए।

Viz kapitola kopírovat




उत्पत्ति 49:30

Následuj nás:

Reklamy


Reklamy