Online Bible

- Reklamy -




उत्पत्ति 49:29 - पवित्र बाइबल

29 तब इस्राएलले तिनीहरूलाई आज्ञा दिए अनि भने, “म मर्न आँटेको छु। मलाई मेरो पिता पुर्खाहरूसँग गाड्नू। म एप्रोन हित्तीको क्षेत्रको ओडारमा गाडिन चाहन्छु जहाँ मेरा पुर्खाहरू गाडिएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तब तिनले तिनीहरूलाई यो आज्ञा दिए: “म त मेरा मानिसहरूकहाँ मिल्‍न जान लागेको छु। हित्ती एप्रोनको खेतमा भएको ओड़ारमा मेरा पिता-पुर्खाहरूका साथमा मलाई गाड़,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 तब याकूबले आफ्‍ना छोराहरूलाई आज्ञा गरे, “अब म मरेर आफ्‍ना पुर्खाहरूसित मिल्‍न जानेछु। हित्ती एप्रोनको खेतमा भएको ओडारमा मलाई मेरा बुबा-बाजेहरूसित गाड्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तब याकोबले उनीहरूलाई यी निर्देशन दिए: “म आफ्ना मानिसहरूसित मिल्न जान लागिरहेको छु। मलाई हित्ती एप्रोनको खेतमा भएको ओडारमा मेरा पितापुर्खाहरूसित गाड्नू,

Viz kapitola kopírovat




उत्पत्ति 49:29

Následuj nás:

Reklamy


Reklamy