उत्पत्ति 49:28 - पवित्र बाइबल28 यिनीहरू इस्राएलका बाह्र कुलहरू थिए। यो नै तिनका बुबाले भन्नु भएको थियो जब उहाँले तिनीहरूलाई आशीर्वाद दिनु भयो। उहाँले प्रत्येकलाई उचित आशीर्वाद दिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 यी सबै इस्राएलका बाह्र कुल हुन्। आफ्ना बुबाले तिनीहरूलाई आशीर्वाद दिँदै भनेको कुरा यही हो। प्रत्येकलाई तिनले सुहाउँदो आशीर्वाद दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 इस्राएलका बाह्र कुलहरू यिनै हुन्। तिनीहरूका बुबाले बिदाको आशीर्वाद यिनै शब्दमा प्रत्येक छोरालाई दिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 यी सबै इस्राएलका बाह्र कुल हुन्; र यसरी उनीहरूका पिताले उनीहरू प्रत्येकलाई सुहाउँदो आशिष् दिए। Viz kapitola |