Online Bible

- Reklamy -




उत्पत्ति 49:27 - पवित्र बाइबल

27 “बिन्यामीन एउटा भोकाएको ब्वाँसो जस्तै हो। बिहान ऊ शिकार गर्छ, जनावर मार्छ अनि खान्छ। अनि राती ऊ लुटेका वस्तुहरू भाग लगाउँछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 “बेन्‍यामीन त एउटा फहराउने ब्‍वाँसो हो, बिहानचाहिँ ल्‍याएको शिकार त्‍यसले खान्‍छ, र बेलुकीचाहिँ त्‍यसले लूट बाँड्‌छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 “बेन्‍यामीन खतरनाक ब्‍वाँसोजस्‍तो छ, त्‍यसले बिहान र बेलुका मार्दछ र खाँदछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 “बेन्यामीन साह्रै भोकाएको ब्वाँसो हो; बिहान त्यसले शिकार खान्छ; साँझमा त्यसले लुटको माल बाँड्छ।”

Viz kapitola kopírovat




उत्पत्ति 49:27

Následuj nás:

Reklamy


Reklamy