उत्पत्ति 49:26 - पवित्र बाइबल26 मैले प्राप्त गरेको आशीर्वादहरू मेरा माता-पिताले प्राप्त गरेको आशीर्वादभन्दा धेरै छन्। ती पुराना पर्वतहरू जस्तै थुपारिएका यूसुफका यस्ता आशीर्वादहरू, उनका दाज्यू-भाइहरू मध्ये राजकुमारको शिरमा परून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तेरा बुबाका आशीर्वाद प्राचीन पहाड़हरूका आशीर्वादभन्दा र अनन्त डाँड़ाहरूका आशिष्भन्दा प्रबल छ। ती सबै योसेफको शिरमा होऊन्, त्यसका दाजुभाइहरूमध्येका प्रधानको शिरैमा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 अन्न र फलफूलहरू, पुराना समयका पर्वतहरू र अनन्त डाँडाका रमाइला थोकहरू यी सबैमा आशिष् दिनुहुनेछ। यी आशिष्हरू योसेफको शिरमा होऊन्, दाजुभाइहरूसित अलग राखिएको योसेफको शिरमा होऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तेरा पिताका आशिष्हरू प्राचीन पर्वतहरूका आशिष्हरूभन्दा र पुराना पहाडहरूका प्रचुरताहरूभन्दा महान् छन्; यी सबै आशिष्हरू योसेफका शिरमा होऊन्; आफ्ना दाजुभाइहरूका बीचमा भएका राजकुमारका आँखीभौँमाथि बसून्। Viz kapitola |