उत्पत्ति 49:25 - पवित्र बाइबल25 आफ्ना बाबुका परमेश्वरबाट उसले शक्ति पाउनेछ। “सर्वशाक्तिमान परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन, अनि स्वर्गबाट तिमीलाई आशीर्वाद दिऊन, अनि अगाध गहिरो समुद्रबाट तिमीलाई आशीर्वाद दिऊन्। उहाँले तिमीलाई स्तन र गर्भबाट आशीर्वाद दिऊन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 अर्थात् तेरा बुबाका परमेश्वर, जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान्, जसले तँलाई आशिष् दिनुहुन्छ— माथि स्वर्गका आशिष्हरू, तल अगाधका आशिष्हरू, स्तन र गर्भका आशिष्हरू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तेरा बुबाका परमेश्वरले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान् परमेश्वरले तँलाई आशीर्वाद दिनुहुन्छ उहाँले तँलाई आकाशदेखि वर्षा, पृथ्वीमुनिको गहिरो पानी, धेरै-धेरै बालबच्चाहरू, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तेरा पिताका परमेश्वर, जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान्, जसले तँलाई माथि स्वर्गका आशिष्हरू, तल भएको समुद्रका आशिष्हरू, स्तन र गर्भका आशिष्हरू दिनुहुन्छ। Viz kapitola |