Online Bible

- Reklamy -




उत्पत्ति 49:24 - पवित्र बाइबल

24 तर दक्षता र बहादूरी अनि बलियो धनुले गर्दा उसले लडाँई जित्यो। याकूबको परमेश्वर गोठालाबाट साहस र शक्ति प्राप्त गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तैपनि त्‍यसको धनु दह्रो नै रह्यो, र त्‍यसका पाखुराहरू फूर्तिलै रहे, याकूबका परमशक्तिशालीको हातद्वारा, ती गोठाला, इस्राएलको चट्टानद्वारा,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तर इस्राएलको रक्षक र गोठाला, याकूबको सामर्थी परमेश्‍वरको शक्तिले त्‍यसको धनु दरिलो रहनेछ र त्‍यसका पाखुरा बलिया बनाइनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तर त्यसको धनु स्थिर रह्‍यो; त्यसका बलिया पाखुराहरू फूर्तिला रहे; त्यो याकोबका सर्वशक्तिमान्‌को हातले गर्दा त्यो गोठाला, इस्राएलका चट्टानले गर्दा भएको थियो;

Viz kapitola kopírovat




उत्पत्ति 49:24

Následuj nás:

Reklamy


Reklamy