Online Bible

- Reklamy -




उत्पत्ति 49:23 - पवित्र बाइबल

23 धेरै मानिसहरू तिनको विरोधी भए अनि तिनीसित युद्ध गरे। काँडहरू लिएका मानिसहरू तिनका शत्रु भए,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 धनुर्धारीहरूले त्‍यसलाई ज्‍यादै दु:ख दिए, त्‍यसमाथि काँड़ चलाए, र त्‍यसको खेदो गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यसका बैरीहरूले त्‍यसलाई भयानक प्रकारले आक्रमण गर्नेछन् र धनु-काँड लिएर त्‍यसलाई खेद्‌नेछन्,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 धनुर्धारीहरूले निर्दयतासाथ त्यसलाई आक्रमण गरे; तिनीहरूले दुश्मनी राखेर त्यसलाई काँडले हाने।

Viz kapitola kopírovat




उत्पत्ति 49:23

Následuj nás:

Reklamy


Reklamy