Online Bible

- Reklamy -




उत्पत्ति 49:22 - पवित्र बाइबल

22 “यूसुफ अत्यन्त सफल भएको छ। यूसुफ फलले लादिएको बोट जस्तै वसन्तमा बढने बोट जस्तै अनि यस्तो बोट हो जसका हाँगाहरू भित्तामा चढ्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 योसेफ फलले लटरम्‍म भएको एउटा लहरा हो, पानीको मूलनेर भएको फल दिने लहरा, जसका हाँगाहरू पर्खाल माथि-माथि फैलिन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 योसेफ झरनाको छेउमा भएको जङ्गली गधाजस्‍तो छ, डाँडामा भएको एउटा जङ्गली बछेडाजस्‍तो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “योसेफ एउटा फलदायक दाखको बोट हो, पानीको मूलको नजिक भएको फलदायक दाखको बोट, जसका हाँगाहरू पर्खाल नाघेर फैलिन्छन्।

Viz kapitola kopírovat




उत्पत्ति 49:22

Následuj nás:

Reklamy


Reklamy