Online Bible

- Reklamy -




उत्पत्ति 49:21 - पवित्र बाइबल

21 “नप्ताली स्वतन्त्र दगुर्ने मृग जस्तै हो। अनि उसका शब्दहरू मृगका पाठा-पाठीहरू भन्दा सुन्दर छन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 नप्‍ताली फुकाइएकी मुडुली-मृग हो, जसले सुन्‍दर-सुन्‍दर पाठा-पाठी बियाउँछे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 नप्‍ताली खुला दगुर्ने मुडुली मृग हो, जसले सुन्‍दर बच्‍चाहरू ब्‍याउँदछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 “नप्‍ताली स्वतन्त्र भएकी मुडुली मृग हो, जसले सुन्दर पाठाहरू बियाउँछे।

Viz kapitola kopírovat




उत्पत्ति 49:21

Následuj nás:

Reklamy


Reklamy