उत्पत्ति 49:20 - पवित्र बाइबल20 “आशेरको भूमिमा राम्रो उब्जनी हुनेछ। त्यसले राजाका लागि उत्तम उपयोगी खाद्य प्रदान गर्ने छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “आशेरबाट उत्पन्न हुने अनाजहरू उत्तम हुनेछन्, र त्यसले राजकीय खाना बाँड़िदिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 आशेरको जमिनबाट उत्तम अन्न उब्जनेछ, त्यसले राजाले खाने उचित भोजन दिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “आशेरको भोजन उत्तम हुनेछ; त्यसले राजालाई सुहाउने स्वादिलो भोजन जुटाउनेछ। Viz kapitola |