उत्पत्ति 49:19 - पवित्र बाइबल19 “एक हुल डाकुहरूले गादमाथि आक्रमण गर्नेछन्, तर गादले तिनीहरूलाई धपाउने छ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 “गादमाथि एक दलले आक्रमण त गर्नेछ, तर त्यसले तिनीहरूलाई उल्टा खेद्दै हमला गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “गादलाई एक दल चोरले हमला गर्नेछ, तर त्यसले उल्टा हमला गरेर तिनीहरूलाई खेद्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “गादलाई आक्रमणकारीहरूको दलले आक्रमण गर्नेछ; तर त्यसले चाहिँ तिनीहरूलाई उल्टो खेदेर तिनीहरूका कुर्कुच्चामा आक्रमण गर्नेछ। Viz kapitola |