उत्पत्ति 49:17 - पवित्र बाइबल17 दान बाटोको किनारमा बसेको सर्प झैं हुनेछ। दान बाटो छेउमा सुतिरहेको सर्प झैं भयानक हुनेछ। त्यो सर्पले घोडाको खुट्टामा डस्नेछ, र घोडामाथि सवार हुने भूइँमा लड्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 दानचाहिँ बाटोमा भएको एउटा सर्प, र गोरेटोमा भएको विषालु साँप हुनेछ, जसले घोड़ाका कुर्कुच्चा डस्छ, र त्यसको घोड़चढ़ीचाहिँ पछिल्तिर लोट्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 दान बाटोको छेउमा एउटा साँपजस्तो हुनेछ– बाटाका छेउमा भएको विषालु साँपजस्तो, जसले घोडाको कुर्कुच्चा डस्नेछ, घोडामा चढ्ने मानिस पछिल्तिर फालिदिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 दान बाटो छेउको एउटा सर्प, र गोरेटोमा बसेको विषालु सर्प हो, जसले घोडाको कुर्कुच्चा डस्छ, र यसमा सवार हुने मानिस पछिल्तिर पछारिन्छ। Viz kapitola |