Online Bible

- Reklamy -




उत्पत्ति 49:16 - पवित्र बाइबल

16 “दानले इस्राएलका अरू कुलहरूले झैं आफ्ना मानिसहरूको न्याय गर्ने छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 इस्राएलका कुलमध्‍येको एक भएर दानले आफ्‍ना मानिसहरूका निम्‍ति न्‍याय गर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “दानले आफ्‍नो जातिमाथि राज्य गर्नेछ, तिनीहरू इस्राएलका जातिहरूजस्‍ता हुनेछन्,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “दानले इस्राएलको एउटा कुलको हैसियतले आफ्ना मानिसहरूलाई न्याय दिनेछ।

Viz kapitola kopírovat




उत्पत्ति 49:16

Následuj nás:

Reklamy


Reklamy